नगर परिषदका निर्णयहरु

दाेश्राे नगरपरिषद २०७३ मिति २०७३।०९।२४

यस शुभाघाट गंगामाला नगरपालिकाकाे दाेस्राे नगर परिषद मिति २०७३।०९।२४ गते कार्यकारी अधिकृत श्री टेक वहादुर खत्री ज्युकाे अध्यक्षतामा र प्रमुख अतिथि माननीय सांसद लाल वहादुर घले ज्युकाे प्रमुख अतिथित्यतामा सम्पन्न भएकाे हाे ।