वि.स. २०७२ साल असाेज १ गते नेपाल सरकारले साविक मेहेलकुना,घुमखहरे,गुमी र दहचाैर गा.वि.सलाइ एकीकृत गरी पवित्र नाम शुभाघाट गंगामलाा नगरपालिका घाेषना गरेकाे छ । प्रचुर प्राकृतिक स्राेत भेरी नदी पर्यटकीय संभावना वाेकेकाे गुमी चुली, भाेटेदरबार, प्रख्यात शुभाघाट मेला, प्रख्यात पर्यटक स्थल खटाङ्ग, गुर्भाकाेट लेख, भाेटेचुली, चाेल्पा डाडा, प्रख्यात गंगामाला देउती बज्यै उत्पती स्थल,चमेरी गुफा ,शिव मन्दिर, यहाँका सम्भावना हुन भने प्रस्तािवत ६ नं. प्रदेशकाे संघिय राजधानी विरेन्द्ननगर संगै जाेडिएकाे सुन्दर शान्त र विशाल टार वेशीहरू घना जंगल भएकाे स्थान नगरका भाैतीक पुवार्धार निर्माणका लागी संभावना हाे । अन्तराषिट्य विमान स्थाल वेग्लै प्रकृतीकाे समथल भु भाग क्षेत्रमा हरियाली शहर निर्माण गरी अाधारभुत सेवा सुविधा विस्तार गर्न सकिने शुभाघाट गंगामालाकाे सम्भावना हुन ।